Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रेणु दिदी, चिन्ता नगर्नुहोस् जित सुनिश्चित छ:सन्दीप क्षेत्री

रेणु दिदी, चिन्ता नगर्नुहोस् जित सुनिश्चित छ:सन्दीप क्षेत्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७९ बिहिवार • १५:३८:१७ बजे
  • 3.0K
    SHARES
  • रेणु दिदी, चिन्ता नगर्नुहोस् जित सुनिश्चित छ:सन्दीप क्षेत्री

    चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले गठबन्धनबाट भरतपुर महानगरको मेयरका उम्मेदवार रेणु दाहाललाई मतदान गर्न आग्रह गरेका छन् ।

    images

    गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कलाकार क्षेत्रीले पहिलोपटक मेयर हुँदा रेणुले गरेको विकासबाट प्रभावित भएको भन्दै पुनः मतदान गरेर जिताउन आग्रह गरेका हुन् ।

    रेणु दाहाललाई दिदी भन्दै सम्बोधन गरेका क्षेत्रीले रेणु समग्र चितवनकै दिदीबहिनी रहेको समेत भन्न भ्याए ।

    तिहारको भाइटिकामा लगाइने कहिल्यै नओइलीने मखमली माला, सप्तरङ्गी टिका र ओखरको प्रसङ्गसँग जोड्दै चेलीले माइतीको सुरक्षको लागि गर्ने कामना जसरी चितवनको नेतृत्व र सुरक्षा गर्ने रेणुसँग आग्रह गरे ।

    क्षेत्रीले विकासका आधारमा भरतपुरमा रेणुको विकल्प नरहेको समेत बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # सन्दीप क्षेत्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology