Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुकुम त्रिबेणीमा काङ्ग्रेस परित्याग गरि ११ जना नेकपा प्रवेश 

रुकुम त्रिबेणीमा काङ्ग्रेस परित्याग गरि ११ जना नेकपा प्रवेश 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७७ मंगलवार • १७:४१:५१ बजे
  • 2.2K
    SHARES
  • रुकुम त्रिबेणीमा काङ्ग्रेस परित्याग गरि ११ जना नेकपा प्रवेश 


    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)पार्टीको बिधिबिधान, पद्धति,नितिनियम र मर्यादा तथा प्रक्रिया प्रती बिश्वास र जागरुक,आकर्षक भएर त्रिबेणी गाउँ पालिका वडानं ७ रुकुम पक्षिमका नेपाली काङ्ग्रेसको भातृ संगठन तरुणदलका उपाअध्यक्ष महेन्द्र वली लगायत ११ जना नेपाली काङ्ग्रेस परित्याग गरि नेपाल कम्युनिस्टपार्टी नेकपा मा प्रवेश गरेका छन ।

    उक्त पार्टी प्रवेश कार्यक्रममा त्रिबेणी गाउँ पालिका पार्टी अध्यक्ष गणेश खड्का,सचिब-हिमाल केसि, पार्टी सदस्यहरु गणेश बुढा मगर,पार्टी सदस्य तथा बुद्धिजीवी नर्सिङ पुन मगर,मीन बहादुर ओलि (होसियार) कृष्ण खडका लक्षमन बि क लगायत ले अविरावन गर्दै एक औपचारिक कार्यक्रम मार्फत नेकपामा स्वागत गर्नु भएको थियो । अहिले देश भरि नै नेकपामा प्रवेश गर्ने लहड चलेको नव प्रवेशीले बताए । 

    पार्टी प्रवेश गर्नेहरुको नामावली यस प्रकार छ ।
    NAME.jpg

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology