Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकारविरुद्ध प्रतिरोध संघर्ष गर्ने विप्लव नेतृत्व नेकपाको चेतावनी

सरकारविरुद्ध प्रतिरोध संघर्ष गर्ने विप्लव नेतृत्व नेकपाको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७७ मंगलवार • १९:५६:२० बजे
  • 1.8K
    SHARES
  • सरकारविरुद्ध प्रतिरोध संघर्ष गर्ने विप्लव नेतृत्व नेकपाको चेतावनी

    आफ्ना कार्यकर्तालाई बिनाकारण पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, सिन्धुलीले सरकारविरुद्ध प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएको छ ।

    images
     

    प्रशासनले जनताको घर खानतलासी गर्ने, अनावश्यक दुख दिने र जनतालाई त्रसीत बनाउने काम गरिरहेको भन्दै प्रेस विज्ञप्तिमार्फत चेतावनी दिएको हो । विप्लव नेतृत्वको नेकपा सिन्धुलीले नागरिकको शान्तिपूर्ण बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्नपनि माग गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology