Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

केशव स्थापितले मागे माफी

केशव स्थापितले मागे माफी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २७, २०७९ मंगलवार • १९:४२:०८ बजे
  • 649
    SHARES
  • केशव स्थापितले मागे माफी

    नेकपा एमालेबाट काठमाडौं महानगरको मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् ।

    images

    मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर शाक्यले माफी मागेका हुन् ।

    राजधानीमा मंगलबार आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले आफ्नो अभिव्यक्ति, लेखाइ, हाउभाउ र व्यवहारबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताए ।

    ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ। कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने, ‘मेरो हाउभाउले कसैलाई पीडा भएको छ भने माफ पाउँ ।

    हाम्रो संस्कारमा क्षमा माग्न पाइन्छ । केही महिलालाई यो मान्छे कठोर छ कि जस्तो लागेको भए म फूल जस्तो मान्छे हुँ, सेवा गर्न पाउँ।’

    उनले केही महिलाहरू आइएनजिओबाट सञ्चालित र अंग्रेजी भाषामा दिक्षीत र आरोप लगाउन मात्र जानेको भन्दै नेपाली भाषा नबुझ्ने दिदी बहिनी आमासँग माफी मागेको बताए।

  • सम्बन्धित विषय:

  • # स्थापितले मागे माफी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology