Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमाले उम्मेदवार श्रीमतीले पैसा बाँडेको आरोप

एमाले उम्मेदवार श्रीमतीले पैसा बाँडेको आरोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०७९ बुधवार • १८:०२:०५ बजे
  • 1000
    SHARES
  • एमाले उम्मेदवार श्रीमतीले पैसा बाँडेको आरोप

    बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईले पैसा बाँडेको आरोप लगोको छ ।

    images

    बाबुराम नेकपा एमालेका उम्मेदवार हुन् । वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै माओवादी र नेपाली कांग्रेसकोका कार्यकर्ताले मायालाई कब्जामा लिएका छन् ।

    सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा उनलाई प्रहरीले उद्धार गरेको छ । पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका छन् ।

    इलाका प्रहरी कार्यलय वुटवलका डीएसपी ठगवहादुर केसीले मायामाथि अनुसान्ध गरिरहेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology