Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०७९ बिहिवार • ०९:५६:२३ बजे
  • 1.1K
    SHARES
  • नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ

    नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन् ।

    images

    पोखराबाट कोहलपुर जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरि दाङको भालुवाङमा राखेको नेकपा (बहुमत)का नेता गुणराज लोहनीले जानकारी दिए ।

    हालै मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बास्तोला नेकपा (बहुमत)का संयोजक बनेका थिए ।

    बुधबार साँझ बुटवलमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा बाँस्तोलालाई बिहीबार बिहान ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

    बाँस्तोलालाई प्रहरीले सार्वजनिक बस चढेर कोहलपुर गइरहेका षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरेको लोहनीको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology