Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेका कार्यकर्ताले वडाध्यक्षका उम्मेदवारमाथि खुकुरी प्रहार

एमालेका कार्यकर्ताले वडाध्यक्षका उम्मेदवारमाथि खुकुरी प्रहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०७९ बिहिवार • १२:१२:५६ बजे
  • 1.0K
    SHARES
  • एमालेका कार्यकर्ताले  वडाध्यक्षका उम्मेदवारमाथि खुकुरी प्रहार

    रामेछापमा वडाध्यक्षका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उम्मेदवारमाथि खुकुरी प्रहार भएको हो ।

    images

    नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रमेश सुनवारमाथि नेकपा एमाले र राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएका छन् ।

    सुनुवार बसिरहेको ठाउँ पछाडिबाट आएर झुक्याएर खुकुरी प्रहार गरेको उमाकुण्ड गाउँपालिका अध्यक्षका उमेदवार जीतबहादुर काटुवालले बताए ।

    गम्भीर घाइते सुनुवारलाई उपचारका लागि वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा लगिएको छ । सुनुवारमाथि आक्रमण गर्ने केहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology