Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

वामदेव गौतमले मतदान नगर्ने

वामदेव गौतमले मतदान नगर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०७९ बिहिवार • १३:४८:५५ बजे
  • 445
    SHARES
  • वामदेव गौतमले मतदान नगर्ने

    तत्कालीन नेकपाका उपाध्यक्ष वामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

    images

    राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले केही समय राजनीतिमा न्यूट्रल रहने बताउदै मतदान नगर्ने जनाएका हुन् । उनी हाल सक्रिय राजनीतिमा छैनन् ।

    नेकपा विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको संयोजक बनेका उनी हाल राजनीतिमा निश्क्रिय जस्तै रहेका हुन् ।

    उनी बर्दिया बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology