Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

देशैभर गठबन्धनका उम्मेदवार विजयी हुन्छन् : कांग्रेस नेता सिंह

देशैभर गठबन्धनका उम्मेदवार विजयी हुन्छन् : कांग्रेस नेता सिंह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • ०९:३०:१६ बजे
  • 1.1K
    SHARES
  • देशैभर गठबन्धनका उम्मेदवार विजयी हुन्छन् : कांग्रेस नेता सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशैभर गठबन्धनका उम्मेदवार विजयी हुने बताएका छन् ।

    images

    काठमाडौंको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिंदै नेता सिंहले देशैभर कांग्रेस र गठबन्धनका उम्मेदवारहरु विजयी हुने बताएका हुन् ।

    नयाँ संविधान जारी भएपछि दुई तिहाई भएको सरकारले काम गर्न नसकेको अवस्थामा संविधानलाई ट्र्याकमा राख्न गठबन्धनले काम गरिरहेको उनले बताए । उनले तीन तहको निर्वाचनका लागि यो स्थानीय तहको निर्वाचन जग भएको पनि बताए ।

    संविधानले दिएको अधिकार सुरक्षित एवं संस्थागत गर्दै राजनीतिक महत्वलाई बुझेर जनताले गठबन्धनका उम्मेदवारहरुलाई मत दिने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस नेता सिंह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology