Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बाराको देवतालमा झडप : एक जनाको टाउको फुट्यो, मतदान रोकियो

बाराको देवतालमा झडप : एक जनाको टाउको फुट्यो, मतदान रोकियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • ०९:३३:३९ बजे
  • 940
    SHARES
  • बाराको देवतालमा झडप : एक जनाको टाउको फुट्यो, मतदान रोकियो

    बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ ।

    images

    दुई पक्षबीच झडप हुँदा एक जना घाइते भएका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार एक जनाको टाउको फुटेको छ ।

    झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # एक जनाको टाउको फुट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology