Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

धादिङको एउटा केन्द्रमा मतदान सम्पन्न

धादिङको एउटा केन्द्रमा मतदान सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १४:०७:३२ बजे
  • 1.0K
    SHARES
  • धादिङको एउटा केन्द्रमा मतदान सम्पन्न

    धादिङको उत्तरी क्षेत्र रुविभ्याली गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

    images

    खादिङ भन्ने मादान केन्द्रमा भने सम्पन्न भएको निर्वाचन अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिए । उक्त मतदान केन्द्रमा ४ सय १८ जना मतदाता रहेकोमा लगभग सबैले भोट हालिसकेका छन् ।

    ‘एकदुई जना छुट्नु भएको हुन सक्छ ता पनि हामी केही समय पर्खन्छौं,’ उनले भने । गाउँपालिकामा समग्र ४० प्रतिशत मतदान भइसकको उनले जानकारी दिए ।

    रुविभ्याली गाउँपालिकाको अध्यक्षमा यसभन्दा अघि राप्रपाले जित हासिल गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology