Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

६५ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान

६५ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १७:५७:३८ बजे
  • 928
    SHARES
  • ६५ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान

    निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ। शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ।

    images

    देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘अहिलेसम्मको प्रारम्भिक अनुमान देशैभर ६५ प्रतिशत मत खास्यो कि भन्ने छ।

    कतै मतदान हुन बाँकी छ त्यो हुँदा बढ्न पनि सक्छ’ अर्यालले भने,‘दशैभर तथ्यांक लिनेक्रम जारी छ। सबै तथ्यांक आएपछि विस्तृत जानकारी बेलुका ६ बजेको पत्रकार सम्मेलनमा दिने छौ।

    ’ यसअघिको निर्वाचन जति मत खस्ने अनुमान गरिएको छ।

  • सम्बन्धित विषय:

  • # ६५ प्रतिशत मत खसेको
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology