Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

राप्ती गाउँपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्र निर्वाचित

राप्ती गाउँपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्र निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • ०९:४१:०१ बजे
  • 1.4K
    SHARES
  • राप्ती गाउँपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्र निर्वाचित

    दाङको राप्ती गाउँपालिका वडा– ९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।

    images

    योसँगै जिल्लामा माओवादी केन्द्रको विजयी सुरुवात भएको छ ।

    माओवादी केन्द्रका मगरले ३७६ प्राप्त गरी निर्वाचित भए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रबाटै वडा अध्यक्षमा विजयी भएका थिए ।

    कांग्रेसका उम्मेदवारले २२६, नेकपा एमालेका उम्मेदवारले ६८ मत प्राप्त गरेका छन् । उक्त वडामा कूल ७१४ मत खसेको थियो ।

    राप्तीमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology