Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गोरखाको पालुङटारमा जसपाको अग्रता

गोरखाको पालुङटारमा जसपाको अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • १०:०१:३३ बजे
  • 628
    SHARES
  • गोरखाको पालुङटारमा जसपाको अग्रता

    गोरखाको पालुङटारमा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार अगाडि छन् ।

    images

    यहाँ जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए । जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्।

    यहाँ नेपाली काँग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन्।

    उपमेयरमा काँग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ ल्याएका छन्, भने नेकपा एमालेको उम्मेदवारले ६२ मत ल्याएका छन् ।

    पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो ।

  • सम्बन्धित विषय:

  • # जसपाको अग्रता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology