Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माधव नेपालको गृह जिल्लामा एकीकृत समाजवादीको अग्रता

माधव नेपालको गृह जिल्लामा एकीकृत समाजवादीको अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • १२:२६:४७ बजे
  • 1.4K
    SHARES
  • माधव नेपालको गृह जिल्लामा एकीकृत समाजवादीको अग्रता

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

    images

    एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका हुन् ।

    हालसम्म ४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् ।

    नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology