Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मालिका गाउँपालिका –२ रुमको वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी

मालिका गाउँपालिका –२ रुमको वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • १७:२५:१८ बजे
  • 1.7K
    SHARES
  • मालिका गाउँपालिका –२ रुमको वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी

    म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् ।

    images

    वडाअध्यक्षमा उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । रुममा वडासदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् ।

    प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्कलाल दर्जीले २०७ र मंगोल नेशनलका प्रेमकुमार रोकाले २० मत प्राप्त गरेका छन् ।

    यस्तै गाउँपालिका अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले ७०७, कांग्रेसका श्रीप्रसाद रोका मगरले ५९७ ,माओवादीका रेशमबहादुर जुग्जालीले २६४ र मंगोलका खमबहादुर रोकाले २१ मत पाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology