Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • १९:२६:१५ बजे
  • 1.6K
    SHARES
  • काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै

    काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

    images

    काठमाडौं महानगरको ११८० मत गन्दा बालेनले ४०२ मत प्राप्त गरेका छन् ।

    शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

    उनले ३१९ मत प्राप्त गरेका छन् । गठबन्धका उम्मेदवार सिर्जना सिंहले भने २०२ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ एमालेका सुनिता डंगोले अग्रता लिएका छन् ।

    उनले ५२० मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनको उम्मदेवार रामेश्वर श्रेष्ठले १०१ मत प्राप्त गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology