Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भरतपुरमा रेनु अघिअघि, विजय पछिपछि

भरतपुरमा रेनु अघिअघि, विजय पछिपछि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • २२:४२:३४ बजे
  • 1.4K
    SHARES
  • भरतपुरमा रेनु अघिअघि, विजय पछिपछि

    भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

    images

    ८ सय ३ मत गन्दा रेनुले ३१० मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २९६ मत ल्याएका छन् ।

    भरतपुरमा दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ । जगन्नाथ खतिवडाले ९७ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३४२ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

    राप्रापा हिमला गुरुङले २०४ मत प्राप्त गरेकी छन् । ८०३ गन्दा बिजय २९६ रेणु ३१० जगन्नाथ ९७ उपमेयर चित्रसेन ३४२ हलो २०४

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology