Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौं चन्द्रागिरी २ र उदयपुरको लिम्चिङ्बुङ २ मा माओवादी केन्द्र विजयी

काठमाडौं चन्द्रागिरी २ र उदयपुरको लिम्चिङ्बुङ २ मा माओवादी केन्द्र विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०७९ आइतवार • ०९:५८:३५ बजे
  • 1.0K
    SHARES
  • काठमाडौं चन्द्रागिरी २ र उदयपुरको लिम्चिङ्बुङ २ मा माओवादी केन्द्र विजयी

    उदयपुरको लिम्चिङ्बुङ गाउँपालिका-२ मा नेकपा माअ‍ोवादी केन्द्र विजयी भएको छ ।

    images

    गठबन्धनबाट माओबादी केन्द्रबाट वडाअध्यक्षमा जितेन राई निर्वाचित भएका हुन् ।

    राई १०७ अन्तर मतले विजयी भएका हुन् । राई वाईसिएल नेपालको केन्द्रीय सयस्य र किरात राई विद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत हुन् ।

    काठमाडौं चन्द्रागिरी २ मा माओवादीको प्यानलै विजयी

    काठमाडौं चन्द्रागिरी नगरपालिका—२ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका कृष्ण तामाङसहितको प्यानल नै विजयी भएका हुन् ।

     

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology