Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता

ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०७९ आइतवार • ११:४९:३५ बजे
  • 583
    SHARES
  • ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मतगणनामा राप्रपा उम्मेदवारले अग्रता लिएका छन् ।

    images

    दमकमा एमालेबाट मेयरको उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै राप्रपा उम्मेदवार राम थापाले अग्रता लिएका हुन् ।

    उनलाई सत्तारुढ गठबन्धनको समर्थन छ । थापाको मत १९६८ मत पाएका छन् ।

    अधिकारीले १९४० मत पाएकी छन् । उपमेयरमा काङ्ग्रेसकी रेगिना भट्टराईले १९३१ मत प्राप्त गरेकी छन् ।

    एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले १७५६ मत पाएकी छन् । दमकको ४५४१ मत गणना भएको छ । नगरमा ३९ हजार ९४९ मत खसेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology