Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गल्छी-३ मा माओवादी केन्द्रका भुजेल विजयी

गल्छी-३ मा माओवादी केन्द्रका भुजेल विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०७९ आइतवार • १४:१३:०३ बजे
  • 739
    SHARES
  • गल्छी-३ मा माओवादी केन्द्रका भुजेल विजयी

    धादिङको गल्छी गाउँपालिका वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका राजन भुजेल विजयी भएका छन् ।

    images

    गठबन्धनका साझा उम्मेदवार भुजेलले ७२५ मत ल्याउँदा नेकपा एमालेका प्रत्यासी कपिल रेग्मीले ४८८ मत प्राप्त गरे ।

    रेग्मी दोस्रो कार्यकालका लागि वडाध्यक्षको प्रत्यासी बनेका थिए भने विजयी भुजेल अघिल्लो चुनावमा रेग्मीसँग पराजित भएका थिए ।

    भुजेलसँगै गठबन्धनका सबै उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology