Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बेनपा–३मा नेकपा माओवादी केन्द्रको पदमबहादुर पुन बिजयी

बेनपा–३मा नेकपा माओवादी केन्द्रको पदमबहादुर पुन बिजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०७९ आइतवार • १९:४६:५९ बजे
  • 2.1K
    SHARES
  • बेनपा–३मा नेकपा माओवादी केन्द्रको पदमबहादुर पुन बिजयी

    बेनी नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।

    images

    जारी मतगणनामा बेनपा–३, भकिम्लीमा माओवादी केन्द्रका पदमबहादुर पुनले ७०५ मत सहित वडा अध्यक्षमा विजय प्राप्त गर्नुभएको छ ।

    निर्वतमान वडा अध्यक्ष पुनले आफ्नो अपुरो काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    हालसम्म बेनपा १ नेकपा एमाले, बेनपा २ नेपाली कांग्रेस र बेनपा ३ माओवादी केन्द्रले जितेको छ।

    नेपाली कांग्रेस र माओवादी केन्द्रले नगरपालिका भित्र गठबन्धन गरेपनि सोचेजस्तो नतिजा निकाल्न सकेको छैन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology