Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रोल्पा नगरपालिकामा माओवादी विजयी

रोल्पा नगरपालिकामा माओवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २, २०७९ सोमवार • ०९:४०:२६ बजे
  • 589
    SHARES
  • रोल्पा नगरपालिकामा माओवादी विजयी

    रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

    images

    प्रमुखमा माओवादीका उमेदवार सुरेन्द्र घर्ती थापा र उपप्रमुख गीता आचार्यले भारी मतले बिजय भएका हुन् ।

    मेयरमा निर्वाचनि घर्तीले ७ हजार ६ सय ३० ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका छन् ।

    त्यस्तै आचार्यले ७ हजार ७ सय ४१ मतले उपमेयरमा विजयी भएकी छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७ सय १९ प्राप्त गरिन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दशवटा वडा रहेको रोल्पा नगरपालिकाको नौवटा वडामा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

    एउटा वडामा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology