Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

डोल्पाको मुड्केचुला र ओखलढुंगाको चिशन्खुगढी गाउँपालिकामा माओवादी विजयी

डोल्पाको मुड्केचुला र ओखलढुंगाको चिशन्खुगढी गाउँपालिकामा माओवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २, २०७९ सोमवार • १०:१९:०० बजे
  • 622
    SHARES
  • डोल्पाको मुड्केचुला र ओखलढुंगाको चिशन्खुगढी गाउँपालिकामा माओवादी विजयी

    डोल्पाको मुड्केचुला गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

    images

    माओवादीका अध्यक्ष दत्तबहादुर शाही र उपाध्यक्ष दुदा रोकाय ८ वडासहित एमाले कांग्रेस गठबन्धलाई पराजित गर्दै भारी मतले विजयी भएका हुन् ।

    ओखलढुंगाको चिशन्खुगढी गाउँपालिमा माओवादी विजयी

    ओखलढुंगाको चिशन्खुगढी गाउँपालिमा माओवादी केन्द्र विजयी भएको छ ।

    अध्यक्षमा माओवादी केन्द्रका नेता निशान्त शर्मा भारी मतले विजयी भएका हुन् 

  • सम्बन्धित विषय:

  • # माओवादी विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology