Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

उदयपुरको ताप्ली गाउँपालिकामा माओवादीका ढुङ्गराज विश्वकर्मा निर्वाचित

उदयपुरको ताप्ली गाउँपालिकामा माओवादीका ढुङ्गराज विश्वकर्मा निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • ००:२०:०८ बजे
  • 748
    SHARES
  • उदयपुरको ताप्ली गाउँपालिकामा माओवादीका ढुङ्गराज विश्वकर्मा निर्वाचित

    उदयपुरको ताप्ली गाउँपालिकामा माओवादीका ढुङ्गराज निर्वाचित भएका छन् ।

    images

    अन्तिम परिणामअनुसार माओवादीका विश्वकर्माले एमालेका उम्मेदवार बाबुराम राईलाई ३८ मतान्तरले पराजित गरेका छन् ।

    अध्यक्ष निर्वाचित विश्वकर्माले १ हजार ७ सय ८७ मत ल्याए भने एमालेका राईले १ हजार ७ सय ४९ मत प्राप्त गरे ।

    त्यस्तै उपाध्यक्षमा कांग्रेसकी धनमाया मगर निर्वाचित भएका छन् ।

    उनले एमालेका मनकुमारी थापालाई १ हजार २ सय ८० मतान्तरले उछिनेका छन् ।

    कांग्रेसकी धना मगरले २ हजार ५ सय ८६ मत ल्याउँदा एमालेकी थापाले १ हजार ३ सय ७० मतमात्रै प्राप्त गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology