Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बेनी वडा नम्वर ४मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी

बेनी वडा नम्वर ४मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • ०९:५५:५८ बजे
  • 1.8K
    SHARES
  • बेनी वडा नम्वर ४मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी

    बेनी नगरपालिकाको वडानम्वर ४ नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

    images

    नगरपालिकाको वडानम्वर ४ सिंगाको मत गणना सम्पन्न हुदाँ माओवादी केन्द्रका अणबहादुर खड्काले (भगवान) ६६५ मत लिएर वडाअध्यक्षमा विजय प्राप्त गर्नुभएको छ ।

    वडा सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कार्की, पवित्रा श्रीस, प्रेम श्रीस र केन खत्री निर्वाचित हुनुभएको छ । 

    वडानम्वर १ मा एमालेका टेकबहादुर थापा, २ मा काँग्रेसबाट याम कार्की, ३ मा नेकपा माओवादी केन्द्रका पदम पुन र ५ मा एमालेका गोविन्द बानियाँको प्यानल विजयी हुनुभएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology