Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा माओवादी विजयी

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा माओवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • १५:१३:३४ बजे
  • 622
    SHARES
  • पाँचथरको मिक्लाजुङ गाउँपालिकामा माओवादी विजयी

    पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादीका अमरराज माखिम ६०६५ मतसहित विजयी भएका हुन् ।

    images

    निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेन्द्रकुमार बस्नेत ४०४६ मतसहित पराजित भए ।

    मिक्लाजुङ उपाध्यक्ष पनि गठबन्धनले नै जितेको छ । गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सन्तकुमार सेर्मा ५५४२ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका धनमाय सारु ३३७२ मतसहित पराजित भए ।

    माओवादी केन्द्र माखिम दोस्रोपटक निर्वाचित भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology