Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

लुम्बिनीको राजधानी राप्ती गाउँपालिकामा माओवादी विजयी

लुम्बिनीको राजधानी राप्ती गाउँपालिकामा माओवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • १५:१९:०३ बजे
  • 499
    SHARES
  • लुम्बिनीको राजधानी राप्ती गाउँपालिकामा माओवादी विजयी

    दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित भएका छन् ।

    images

    विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगत प्रसाद पोखरेललाई १ हजार १ सय ९८ मत अन्तरले हराएका हुन् ।

    विष्टले ६ हजार ८ सय ९८ र पोखरेलले ५ हजार ७ सय मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा भने नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएकी छन् ।

    उनी ६ हजार ६ सय ७४ मतसहित विजयी हुँदा कांग्रेसका हरिप्रसाद भुसालले ५ हजार ४ सय ९६ मत पाए । यो लुम्बिनी प्रदेशको राजधानी रहेको पालिका हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology