Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भरतपुरमा अग्रता फराकिलो बनाउँदै रेनु

भरतपुरमा अग्रता फराकिलो बनाउँदै रेनु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • १८:११:५६ बजे
  • 2.2K
    SHARES
  • भरतपुरमा अग्रता फराकिलो बनाउँदै रेनु

    चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएका छन् ।

    images

    पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले २५५ मतको फराकिलो अग्रता लिएका हुन् ।

    २० हजार ४९५ गणना गर्दा रेनुले ६ हजार ९२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ६ हजार ६७२ मत पाएका छन् ।

    उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ४२८ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ५ हजार ५०० मत पाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology