Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भरतपुरमा निरन्तर अग्रता लिँदै रेनु, एमालेका उम्मेदवार ३७३ मतले पछि

भरतपुरमा निरन्तर अग्रता लिँदै रेनु, एमालेका उम्मेदवार ३७३ मतले पछि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • २०:४९:१४ बजे
  • 880
    SHARES
  • भरतपुरमा निरन्तर अग्रता लिँदै रेनु, एमालेका उम्मेदवार ३७३ मतले पछि

    चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

    images

    पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ३७३ मतको फराकिलो अग्रता लिएका हुन् ।

    २१ हजार ८६० गणना गर्दा रेनुले ७ हजार ४७१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ७ हजार ९८ मत पाएका छन् ।

    उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ ।

    गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ३२ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ५ हजार ८६९ मत पाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology