Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

राजापुर नगरपालिकामा माओवादी विजयी

राजापुर नगरपालिकामा माओवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • २०:५१:१९ बजे
  • 1.0K
    SHARES
  • राजापुर नगरपालिकामा माओवादी विजयी

    बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका दिपेश चौधरी मेयर निर्वाचित भए ।

    images

    चौधरी कांग्रेसका प्रमुखका उम्मेदवार दिपक जंग शाहलाई ४७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

    निर्वाचित चौधरीले ९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् भन प्रतिद्वन्द्वी कांग्रेसका शाहले ९ हजार ७ सय ६० मत प्राप्त गरे । उपमेयरमा पनि माओवादी केन्द्र नै विजयी भएको छ ।

    माअ‍ोवादीका उम्मेदवार मनकलाकुमारी चौधरी १० हजार ८६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मनकलाका प्रतिद्वन्द्वी कांग्रेसका यशोधा थारु १० हजार ४५ मत प्राप्त गर्दै पराजित भए ।

  • सम्बन्धित विषय:

  • # माओवादी विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology