Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सल्यानको दार्मामा माओवादीको क्लिन स्वीप

सल्यानको दार्मामा माओवादीको क्लिन स्वीप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • १०:२७:२० बजे
  • 736
    SHARES
  • सल्यानको दार्मामा माओवादीको क्लिन स्वीप

    सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिन स्वीप गरेको छ ।

    images

    अध्यक्ष, उपाध्यक्ष सहित सबै वडामा माओवादीले सानदार जित निकालेको हो ।

    निम बहादुर केसी ४ हजार ४ सय ६४ मतसहित दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए। निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे ।

    उपाध्यक्षमा जुना मल्ल ४ हजार ४ सय ६६ मत ल्याएर निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसकी उषा चन्दलाई १ हजार ४ सय ५२ मतले पराजित गरेकी हुन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology