Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सुवास नेम्वाङले पनि गुमाए गृहनगर, इलाममा कांग्रेस विजयी

सुवास नेम्वाङले पनि गुमाए गृहनगर, इलाममा कांग्रेस विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • १०:३०:२२ बजे
  • 547
    SHARES
  • सुवास नेम्वाङले पनि गुमाए गृहनगर, इलाममा कांग्रेस विजयी

    इलाम सदरमुकामसमेत रहेको इलाम नगरपालिकामा नेपाली कांग्रेस विजयी विजयी भएको छ ।

    images

    पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार केदार थापा १३१६५ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धिरेनकुमार चेम्जोङ १०५८७ मत प्राप्त गर्दै पराजित भए ।

    उपमेयर पनि कांग्रेसले नै जितेको छ । गठबन्धनकाबाट कांग्रेसका उम्मेदवार विष्णुकुमारी लिम्बू १३५४२ मतसहित निर्वाचित भए । नेकपा एमालेबाट उपमेयरका उम्मेदवार सीतादेवी रिजाल १००८८ मत प्राप्त गर्दै पराजित भए ।

    इलाम नगरपालिका नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको गृहनगर हो । नेम्बाङले पनि आफ्नो गृहनगर गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # इलाममा कांग्रेस विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology