Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पश्चिम रुकुमको आठबिसकोटमा मओवादी विजयी

पश्चिम रुकुमको आठबिसकोटमा मओवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • १२:३५:२९ बजे
  • 787
    SHARES
  • पश्चिम रुकुमको आठबिसकोटमा मओवादी विजयी

    पश्चिम रुकुमको आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

    images

    माओवादीबाट अध्यक्षका उम्मेदवार रवि केसी नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार धिरेन्द्रकुमार वटालालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्ष पनि माओवादीले नै जितेको छ ।

    माओवादीबाट उपाध्यक्षका उम्मेदवार धनकुमारी शाही नेकपा एमालेका उम्मेदवार दिनेश चन्दलाई हराउँदै शाही विजयी भएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology