Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • १३:२०:२० बजे
  • 562
    SHARES
  • सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

    सुनको मूल्य तोलमा ९ सय रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

    बुधबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै बुधबार चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ ।

    मंगलबार ९६ हजार ७ सय रुपैयाँमा छापावाल र ९६ हजार २ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology