Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बागमती नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी

बागमती नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • १९:२३:०५ बजे
  • 772
    SHARES
  • बागमती नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी

    सर्लाहीको बागमती नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    images

    मेयरमा भरतकुमार थापा र उपमेयरमा लीलाकुमारी मोक्तान निर्वाचित भएका हुन् । थापा प्रतिस्पर्धी भन्दा तीन हजार ९८९ बढी मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    उनले ११ हजार ३५७ मत प्राप्त ग्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका टंकबहादुर बस्नेत ‘गोकुल’ले ७ हजार ३६८ मत मात्रै पाए । मोक्तान पनि दोस्रो कार्यकालका लागि उपप्रमुखमा निर्वाचित भए ।

    उनले १० हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत ल्याए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology