Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रुकुमपूर्वको पुथा उत्तरगङ्गामा माओवादी केन्द्र

रुकुमपूर्वको पुथा उत्तरगङ्गामा माओवादी केन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • १०:३९:२५ बजे
  • 535
    SHARES
  • रुकुमपूर्वको पुथा उत्तरगङ्गामा माओवादी केन्द्र

    रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

    images

    अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा निर्वाचित भएका हुन् ।

    घर्तीले ३ हजार ९ सय १३ तथा बुढाले ४ हजार ५९ मत प्राप्त गरे ।

    अध्यक्षमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले २ हजार १ सय १३ तथा उपाध्यक्षमा कांग्रैसकै कमलाकुमारी मल्लले २ हजार १० मत पाए ।

    यहाँका १४ वडामध्ये ११ वटामा माओवादी केन्द्र विजयी भएको छ । १/१ वडामा एमाले र कांग्रेसले जितेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology