Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दावी

१,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दावी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • १६:५४:०८ बजे
  • 871
    SHARES
  • १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दावी

    मस्को । रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएका छन् ।

    images

    ‘विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्’ मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ ।

    ‘मे १६ देखि कुल ८० घाइतेसहित १,७३० लडाकुहरूले आत्मसमर्पण गरेको मन्त्रालयले दावी गरेको छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology