Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भरतपुरमा रेनुले लिए ३ हजार २७८ मतको फराकिलो अग्रता

भरतपुरमा रेनुले लिए ३ हजार २७८ मतको फराकिलो अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • २०:४९:१० बजे
  • 679
    SHARES
  • भरतपुरमा रेनुले लिए ३ हजार २७८ मतको फराकिलो अग्रता

    चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

    images

    पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ३ हजार २७८ मतको फराकिलो अग्रता लिएका हुन् ।

    पछिल्लो मतपरिणाम नुसार रेनुले १७ हजार ४३७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले १४ हजार १५९ मत पाएका छन् ।

    उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ ।

    गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले १९ हजार ९९५ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ११ हजार ३१७ मत पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # फराकिलो अग्रता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology