Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १०:५५:११ बजे
  • 943
    SHARES
  • कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

    कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

    images

    नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन् । शाहीले ३ हजार ४७ मत प्राप्त गरे ।

    उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी भए ।

    बरालले २ हजार ८०९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत ल्याएकी छन् । रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology