Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ओलीको गृहनगरमा एमाले पराजित, दमकमा राप्रपाका राम थापा विजयी

ओलीको गृहनगरमा एमाले पराजित, दमकमा राप्रपाका राम थापा विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • १०:५६:१२ बजे
  • 643
    SHARES
  • ओलीको गृहनगरमा एमाले पराजित, दमकमा राप्रपाका राम थापा विजयी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापा विजयी भएका छन् ।

    images

    गठबन्धनका उम्मेदवार उनले एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् ।

    अन्तिम परिणामअनुसार थापाले १७ हजार ५ सय २५ र पौडेलले १६ हजार ९ सय ६६ मत पाए ।

    यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका रेगिना भट्टराई निर्वाचित भइन् । उनले १७ हजार ७२ मत पाइन् ।

    निकटतम प्रतिस्पर्धी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५ सय ७४ मत पाए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology