Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रेनु दाहाल ३२६७ मतले अगाडि

रेनु दाहाल ३२६७ मतले अगाडि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • ११:४४:१३ बजे
  • 754
    SHARES
  • रेनु दाहाल ३२६७ मतले अगाडि

    भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार रेनु दाहालले ३ हजार २ सय ६७ मतको अग्रता लिएकी छन् ।

    images

    ५५ हजार ६ सय ८० मतगणना गर्दा रेनुले २१ हजार ८५ मत पाएकी छन् ।

    अर्का प्रत्यासी एमालेका विजय सुवेदीको १७ हजार ८ सय १८ मत छ ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको २३ हजार ४ सय ८७ र राप्रपाका हिमला गुरुङको १४ हजार १ सय ४४ मत छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology