Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

६३४ स्थानीय तहको नतिजा घोषणा,११९ स्थानीय तहको नतिजा आउन बाँकी

६३४ स्थानीय तहको नतिजा घोषणा,११९ स्थानीय तहको नतिजा आउन बाँकी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०७९ शुक्रवार • ११:४६:०९ बजे
  • 1.5K
    SHARES
  • ६३४ स्थानीय तहको नतिजा घोषणा,११९ स्थानीय तहको नतिजा आउन बाँकी

    एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ ।

    images

    शुक्रबार बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको हो । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको गणना जारी रहेपनि धेरै मत रहेकाले अझै केही दिन लाग्न सक्ने देखिएको छ ।

    आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तह काँग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ।

    ६ वटै महानगरपालिकाका प्रमुख तथा उप-प्रमुख

    स्थानीय तह निर्वाचन अन्तर्गत देशका ६ वटै महानगरपालिकाका प्रमुख तथा उप-प्रमुख पदका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट-

    प्रमुख
    काठमाडौं महानगरपालिका
    १, बालेन साह (स्वतन्त्र)- २६,६०१

    २, केशव स्थापित  (एमाले)- १४,३८६

    ३, सिर्जना सिंह (कांग्रेस)- १३,४०१

    ४, सुमन सायमी (स्वतन्त्र)- १,११२

    ५, मदनदास श्रेष्ठ (राप्रपा)- १,७१९

    ललितपुर महानगरपालिका
    १. चिरीबाबु महर्जन (कांग्रेस)- २१,०९७

    २. हरिकृष्ण ब्यञ्जनकार (एमाले)- १२,०३२

    ३. अष्टबहादुर महर्जन (राप्रपा)- १,४३६

    भरतपुर महानगरपालिका
    १, रेणु दाहाल (माओवादी)-२०,४९२

    २, विजय सुवेदी (एमाले)- १७,१८२

    ३, जगन्नाथ पाैडेल (स्वतन्त्र)- ७,८८२

    पोखरा महानगरपालिका

    १, धनराज आचार्य (एकीकृत समाजवादी)- २५,२२६

    २, कृष्णबहादुर थापा (एमाले)- २२,१९२

    ३, शंकर खराल (राप्रपा)-२,५९०

    ४, खडकराज पौडेल (स्वतन्त्र)- १,४८०

    वीरजगञ्ज महानगरपालिका
    १, राजेशमान सिंह (जसपा)– २२,१०१

    २, विजयकुमार सरावगी (एमाले)– ११,४२२

    ३, गिरीश गिरी (राप्रपा)– १,१६४

    विराटनगर महानगरपालिका
    १, नागेश कोइराला (कांग्रेस)- २३,२६९

    २, सागरकुमार थापा (एमाले)-१७,३३९

    ३, उमेशकुमार यादव (स्वतन्त्र)- ७,०७२

    ४, प्रह्लादप्रसाद साह हलुवाई (राप्रपा)- ४,४३१

    उपप्रमुख
    काठमाडौं महानगरपालिका
    १, सुनिता डंगोल (एमाले)-२६,५७५

    २,  रामेश्‍वर श्रेष्ठ  (एकीकृत समाजवादी)-८,५९१

    ३, विनिता मगैया (राप्रपा)- ३,४४९

    ४, वेन्जीसिंह महर्जन (स्वतन्त्र) – २,०७१

    ललितपुर महानगरपालिका
    १, मन्जली शाक्य बज्राचार्य (एमाले)- ११,८४२

    २, बाबुराजा बज्राचार्य  (माओवादी)- ८,३५४

    ३, स्वर्णिमा शाक्य (राप्रपा)- २,५८३

    भरतपुर महानगरपालिका
    १, चित्रसेन अधिकारी (कांग्रेस)- २२,९५२१

    २, हिमला गुरुङ (राप्रपा)- १३,६४६

    पोखरा महानगरपालिका
    १, मञ्जुदेवी गुरुङ (एमाले)-२५,४०४

    २, कोपिला रानाभाट (कांग्रेस)- २५,४५९

    ३, रन्जनाकुमारी सेन पौडेल (राप्रपा)- २३,८५

    वीरजगञ्ज महानगरपालिका
    १, इम्तियाज आलम (कांग्रेस) – १५,८९१

    २, पुरुषोत्तमलाल झा (लोसपा)- ३,२४५

    ३, रम्‍भा मिश्रा (स्वतन्त्र)- २,०५९

    ४, बिना जयसवाल (राप्रपा)– १,९८९

    विराटनगर महानगरपालिका
    १, शिल्पा कार्की (एमाले)- २०,१४५

    २,  अमरेन्द्र यादव (जसपा) -११,४४३

    ३, विन्दाकुमारी लुइटेल आचार्य (राष्ट्रिय प्रजातन्त्र पार्टी)-५,३८२

    ४, नमिता न्यौपाने (स्वतन्त्र) -३,५८८

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology