Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

निर्वाचन अपडेटः ६८३ पालिकाको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

निर्वाचन अपडेटः ६८३ पालिकाको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०७९ शनिवार • ०९:०९:३१ बजे
  • 2.1K
    SHARES
  • निर्वाचन अपडेटः ६८३ पालिकाको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

    शनिबार बिहानसम्म ६ सय ८३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस पिहलाे स्थानमा देिखएकाे छ । उसले ३ सय ४ पालिका प्रमुख जितेकाे छ । अझै १९ स्थानमा कांग्रेस अगाडि छ ।

    images

    नेकपा एमालेले १ सय ८६ र नेकपा माओवादी केन्द्रले १ सय १६ स्थानमा प्रमुख जितेका छन् । एमाले १८ र माओवादी ६ स्थानमा अगाडि छन् ।

    यसैगरी जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानको प्रमुख जितेका छन् ।

    राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले २७ स्थानमा जितेका छन् । यस्तै कांग्रेसले २ सय ७९, एमालेले २ सय १२, माओवादीले १ सय २०, जसपा २५, एकीकृत समाजवादीले २१ पालिकामा उपप्रमुख जितेका छन् ।

    लोसपाले ९ र अन्यले १७ पालिकामा उपप्रमुख जितेका छन् । ७० पालिकाको परिणाम आउन बाँकी छ ।

     (वैशाख ३०) गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत देशका ६ वटै महानगरपालिकाका प्रमुख तथा उप-प्रमुख पदका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट-

    प्रमुख


    काठमाडौं महानगरपालिका
    १, बालेन साह (स्वतन्त्र)- ३१,०१५

    २, केशव स्थापित  (एमाले)- १६, ३३७

    ३, सिर्जना सिंह (कांग्रेस)- १६,२२४

    ४, सुमन सायमी (स्वतन्त्र)- १२३५

    ५, मदनदास श्रेष्ठ (राप्रपा)-१७९०

    ललितपुर महानगरपालिका
    १. चिरीबाबु महर्जन (कांग्रेस)- २२८२०

    २. हरिकृष्ण ब्यञ्जनकार (एमाले)-१६,५२७

    ३. अष्टबहादुर महर्जन (राप्रपा)- २२०४

    भरतपुर महानगरपालिका
    १, रेणु दाहाल (माओवादी)- २४,६६०

    २, विजय सुवेदी (एमाले)- २०,६६३

    ३, जगन्नाथ पाैडेल (स्वतन्त्र)- ८८४०

    पोखरा महानगरपालिका

    १, धनराज आचार्य (एकीकृत समाजवादी)- २९८०७

    २, कृष्णबहादुर थापा (एमाले)- २६३७५

    ३, शंकर खराल (राप्रपा)- ३१४५

    ४, खडकराज पौडेल (स्वतन्त्र)- १९६६

    वीरजगञ्ज महानगरपालिका
    १, राजेशमान सिंह (जसपा)– २४३१६

    २, विजयकुमार सरावगी (एमाले)–१२४८९

    ३, गिरीश गिरी (राप्रपा)–१४८७

    विराटनगर महानगरपालिका
    १, नागेश कोइराला (कांग्रेस)-२७२६४

    २, सागरकुमार थापा (एमाले)-२००७९

    ३, उमेशकुमार यादव (स्वतन्त्र)-७९२३

    ४, प्रह्लादप्रसाद साह हलुवाई (राप्रपा)- ४८०२

    उपप्रमुख
    काठमाडौं महानगरपालिका
    १, सुनिता डंगोल (एमाले)- २६५७५

    २,  रामेश्‍वर श्रेष्ठ  (एकीकृत समाजवादी)- ८५९१

    ३, विनिता मगैया (राप्रपा)-३६२३

    ४, वेन्जीसिंह महर्जन (स्वतन्त्र) – २१४२

    ललितपुर महानगरपालिका
    १, मन्जली शाक्य बज्राचार्य (एमाले)- १२९०४

    २, बाबुराजा बज्राचार्य  (माओवादी)- ९१७७

    ३, स्वर्णिमा शाक्य (राप्रपा)- ३७२२

    भरतपुर महानगरपालिका
    १, चित्रसेन अधिकारी (कांग्रेस)-२६२७१

    २, हिमला गुरुङ (राप्रपा)-१५५५७

    पोखरा महानगरपालिका
    १, कोपिला रानाभाट (कांग्रेस)- ३०२६०

    २, मञ्जुदेवी गुरुङ (एमाले)- ३०१७६

    ३, रन्जनाकुमारी सेन पौडेल (राप्रपा)- २९६९

    वीरजगञ्ज महानगरपालिका
    १, इम्तियाज आलम (कांग्रेस) – १७०७५

    २, पुरुषोत्तमलाल झा (लोसपा)-३६७४

    ३, रम्‍भा मिश्रा (स्वतन्त्र)- २२८७

    ४, बिना जयसवाल (राप्रपा)– २६३९

    विराटनगर महानगरपालिका
    १, शिल्पा कार्की (एमाले)-२३६३१

    २,  अमरेन्द्र यादव (जसपा) – १३२३४

    ३, विन्दाकुमारी लुइटेल आचार्य (राष्ट्रिय प्रजातन्त्र पार्टी)- ५८३४

    ४, नमिता न्यौपाने (स्वतन्त्र) -४६५६

  • सम्बन्धित विषय:

  • # कुन दलले कति जिते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology