Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कैलालीको लम्कीचुहा मेयर र उपमेयरमा महिला

कैलालीको लम्कीचुहा मेयर र उपमेयरमा महिला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०७९ शनिवार • ०९:१७:१४ बजे
  • 442
    SHARES
  • कैलालीको लम्कीचुहा मेयर र उपमेयरमा महिला

    कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवारहरु निर्वाचित भएका छन् ।

    images

    मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन् ।

    कांग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी मेयर पद जित्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत पाए ।

    उपमेयरमा एमालेका जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाएकी छन् ।

  • सम्बन्धित विषय:

  • # मेयर र उपमेयरमा महिला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology