Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मिथिला बिहारीको मेयरमा कांग्रेस उपमेयरमा माओवादी विजयी

मिथिला बिहारीको मेयरमा कांग्रेस उपमेयरमा माओवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०७९ शनिवार • ०९:३१:०२ बजे
  • 790
    SHARES
  • मिथिला बिहारीको मेयरमा कांग्रेस उपमेयरमा माओवादी विजयी

    धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    images

    मेयरमा कांग्रेसका राजेन्द्रप्रसाद यादव र उपमेयरमा माओवादीकी शोभादेवी साह विजयी भएका छन् ।

    राजेन्द्रले ४३०४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अनिलकुमार यादवले ४०९४ मत पाए भने माओवादीका सूर्यनारायण मंडलले ३७४५ मत ल्याए ।

    यस्तै उपमेयरमा निर्वाचित माओवादीकी शोभादेवीले ३३३० मत ल्याइन् । उनकी निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीकी अनिताकुमारीले २७९७ मत पाइन् ।

    जनता समाजवादीकी जीवछ यादवले २७७१ मत पाइन् ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology