Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

धनुषाको सबैला नगरपािलकामा माओवादीकाे जित

धनुषाको सबैला नगरपािलकामा माओवादीकाे जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०७९ शनिवार • १६:१०:५२ बजे
  • 766
    SHARES
  • धनुषाको सबैला नगरपािलकामा माओवादीकाे जित

    धनुषाको सबैला नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कारीराम यादव निर्वाचित भएका छन् ।

    images

    यादवले ४ हजार २ सय १२ मत ल्याए । प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्दर शाहले ४ हजार ७६ मत पाए ।

    उपमेयरमा पनि माओवादीकै रहिमा खातुन ४ हजार ६ सय ९९ मतका साथ निर्वाचित भएकी छन् ।

    कांग्रेसकी किरण कुमारी कापरले ३ हजार ६ सय ४ मत ल्याएर दोस्रो भइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology