Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

इटहरीमा ढल्यो एमाले विरासत

इटहरीमा ढल्यो एमाले विरासत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०७९ आइतवार • ०९:२४:५७ बजे
  • 517
    SHARES
  • इटहरीमा ढल्यो एमाले विरासत

    इटहरी उपमहानगरपालिकामा नेकपा एमालेको विरासत ढलेको छ ।

    images

    आफ्नो गढ मान्दै आएको इटहरीमा एमाले पराजित भएको हो । आइतबानर बिहान सार्वजनिक अन्तिम परिणामअनुसार एमालेका यामकुमार चुङवाङलाई हराउँदै नेपाली कांग्रेसका हेमकर्ण पौडेल मेयरमा निर्वाचित भएका हुन् ।

    हेमकर्ण यामकुमारलाई ५ हजार १८ मतान्तरले पराजित गरे । उनले ३३ हजार ४९ मत ल्याए । याकुमारले २८ हजार ३१ मत पाए । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् ।

    चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ हजार ३१ मत पाए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology