Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुनको मूल्य तोलामा ७ सयले बढ्यो

सुनको मूल्य तोलामा ७ सयले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०७९ आइतवार • १४:२६:५० बजे
  • 517
    SHARES
  • सुनको मूल्य तोलामा ७ सयले बढ्यो

    नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार तेजावी सुनको प्रतितोला मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो साता सुरुवाती दिनमा केही घटेको सुनको मूल्य अन्तिम तिर भने बढ्न थालेको थियो ।

    आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार २७० रुपैयाँ रहेको छ । शुक्रबार आइतबारकै मूल्यमा चाँदीको कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # तोलामा ७ सयले बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology