Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बृन्दावनको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी वियजी

बृन्दावनको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी वियजी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०७९ सोमवार • १८:१२:४९ बजे
  • 523
    SHARES
  • बृन्दावनको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी वियजी

    रौतहटको बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

    images

    मेयरमा विनोद प्रसाद पटेल र उपमेयरमा संगीतदेवी रमा निर्वाचित भएका हुन् ।

    विनोदले नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवलाई एक हजार ४३४ मतान्तरले पराजित गरे । उनले ६ हजार ११२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी यादवले चार हजार ६७८ मत पाएका छन् ।

    यसैगरी उपमेयरमा एकीकृत समाजवादीका रामाले कुल ५ हजार ८२५ मत प्राप्त ल्याए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सैवुन खातुनले ५ हजार ९ मत पाए ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी वियजी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology